कर्णालीविरुद्ध जनकपुरको कमजोर ब्याटिङ, १० औं ओभरमा जोड्यो मात्र ४१ रन
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले कमजोर ब्याटिङ गरिरहेको छ। कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १० औं...