Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।