डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म
एजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन्। उनले सोमबार राति नेपालीय समय अनुसार १०:४५ बजे अमेरिकी संसद क्यापिटल हिलमा पद तथा गोपनियताको शपथ लिएका हुन्। उनलाई सर्वोच्च...