अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट
काठमाडौँ | मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले राम्रो बलिङ सुरुवात गरेको छ । नेपालले तीन ओभरमा अस्ट्रेलियाको महत्वपूर्ण तीन विकेट लिएको छ । तीनवटै विकेट...