रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट)
काठमाडौँ | रामेछापमा शुक्रबार दिउँसो सुमो दुर्घटनामा परेर मृत्यु भएका पाँच जनामध्ये चारको पहिचान खुलेको छ। मृत्यु हुनेमा रामेछापको गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, मन्थली नगरपालिका-१० चिसापानीका...