काठमाडौँ | संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चैनपुर नगरपालिका ७ घर भई हाल मादी नगरपालिका ४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीलाई...