नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौँ | नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले...