बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ | नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलोमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार नारायणगढबाट लम्जुङ तर्फ जाँदै...