भारतमा रोजगारीको प्रलोभन: भारत गएपछी नेपाली युवकको मिर्गौला निकालियो
काठमाडौँ | भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाएर लगिएका एक जना नेपालीको मानव तस्करीमा संलग्न गिरोहले मिर्गौला निकालिदिएको भेटिएको छ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला...