उम्मेद्वारविनै मत माग्दै माओवादी कार्यकर्ता
बैशाख २८, काठमाडौं । स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुसुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेद्वारी दर्ता गराए...