काउन्टरमा चार न्यायाधीशविरुद्ध पनि आउँदैछ महाभियोग ?
फागुन २, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको काउन्टरमा एमालेले संसद् विघटन बदरको फैसला गर्ने चार याधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ।
एमाले नेता अग्नि खरेलले काउन्टर महाभियोगबारे पार्टीमा...