कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने
जेठ ६, काठमाडौँ | राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक...