क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति
वैशाख १०, काठमाडौँ | क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी...