कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियो भने के हुन्छ ? नजर राष्ट्रपतिमा !
पुस २४, काठमाडौँ | नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । ८९ सांसदसहित संसद्मा प्रतिनिधित्व गरेको दल अहिले प्रमुख प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको छ ।तर कांग्रेस सभापति शेरबहादुर देउवासहितका...