६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ
पुस १२, काठमाडौँ | नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र...