फोनबाट गाली वा धम्कि दिए १ वर्ष जेल, १५ लाखसम्म जरिवाना
साउन ६, काठमाडौँ | सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको...