१५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस
भदौ १६, काठमाडौँ | १५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ ।मलेशियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस...