जेठ २३, काठमाडौँ | नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् ।