सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिय प्रयोग
फागुन १४, जनकपुर - ‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ ।सेवाग्राहीले प्रस्ट देख्ने...