कार्यालय अख्तियार, विभिन्न व्यक्तिसँग मोलमोलाई गर्ने ठाउँ तीनकुने
फागुन ३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ ।पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर...