प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरेका छन् । सोमबार काठमाडौंमा आयोजित प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षकहरूको आन्दोलनले विद्यार्थीलाई मात्र...