एसईईमा शिक्षकले नै ग्रुप बनाएर चिट चोराएपछि…
काठमाडौँ | माध्यमिक शिक्षा (एसइई) अन्तर्गत आइतबार सुनसरीको इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा निरीक्षकहरूले नै ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको पाइएको छ। अनिवार्य गणित विषयको परीक्षामा ह्वाट्सएप ग्रुप बनाएर निरीक्षकले चिट...