काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका महासचिव 'विप्लव' भेडापालनतर्फ लागेका छन् । कालिकोटमा उनले व्यवसायिक भेडा पालनको उद्घाटन गरेका हुन् । गत वर्ष जुम्लाको हिमा गाउँपालिका–७ धाँचुमा चार हजार स्याउका विरुवा...