भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल
काठमाडौँ | नेकपा एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले भीम रावत अराजकतावादी मान्छे भएको आरोप लगाएका छन् । एमाले कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा उपाध्यक्ष पौडेलले पार्टीले कारवाही...