नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बोलाएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गौतमका...