प्रसाईंलाई पक्राउ गर्न प्रहरी: एक घण्टासम्म ढोका नखुलेपछि कम्पाउन्डबाट भर्याङ लगाएर प्रवेश
असोज ६, काठमाडौं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। साइबर व्युरोको टोलीले डीएसपीको नेतृत्वमा भक्तपुरस्थित कमेरोटारमा रहेको प्रसाईंको घरमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले...