2026-07-06 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

श्रीलंकाका लागि प्रस्तावित राजदूतको न्यूनतम शैक्षिक योग्यता नभएपछि…

असोज ३, काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नभएको पाइएको छ।

राजदूत हुन न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने भए पनि भट्टराईको हकमा त्यो नभएको पाइएको हो। बीए नै पास नगरेका भट्टराईलाई राजदूतमा सिफारिस गरिएपछि सुनुवाइ समिति अलमलमा परेकाे हाे ।


शैक्षिक योग्यतामै प्रश्न उठेपछि उनलाई के गर्ने भन्ने विषयमा समितिमा छ्लफल भइरहेको छ। सुनुवाइ समितिले बिहीबार प्रस्तावित १७ राजदूतबारे निर्णय गर्ने तयारी गरेको छ।

बिहीबार प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत र अष्ट्रेलिया तथा बेल्जियमका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र सेवा लम्सालको सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा