देश अप्ठ्यारोमा परेका बेला दलहरूमाझ संवाद र साझा प्रयास आवश्यक : ओली
असार १९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् ।
रासससँगको...