2026-07-07 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोरिया भ्रमण छोट्याएर स्वदेश फर्किँदै खेलकुदमन्त्री विराजभक्त

असार १८, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ वैदेशिक भ्रमण छोट्याउँदै बुधबार नेपाल फर्कने भएका छन् । फरक राजनीतिक घटनाक्रम विकसित भएपछि उनी नेपाल फर्किन लागेका हुन् ।


विराज शुक्रबार कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्रीको निमन्त्रणामा एक हप्ताका लागि दक्षिण कोरिया भ्रमणमा गएका थिए । नेकपा माओवादीको नेतृत्वमा उनको पार्टी राष्ट्रिय स्वतन्त्रता पार्टी सरकारमा सहभागी थियो । मंगलबार बिहान बसेको पार्टीको बैठकले नयाँ सरकारमा सहभागी नहुने तर तत्काल राजीनामा नदिने निर्णय लिएको छ ।

सोमबार मध्यरातमा संसदका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकार चलाउने समझदारी गरेका छन् । २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने