इजरायलमा मारिनेलाई घर पुर्याउन लागेको खर्च सरकारले दिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय
बैशाख २८, काठमाडौँ । सरकारले इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको जम्मा खर्च २८ लाखभन्दा बढी रकम भुक्तानी दिने निर्णय...