माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरू जिम्मेवारी हेरफेर हुने
फागुन १३, काठमाडौं | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको...