लुम्बिनीमा सरकार विस्तार, को को बने मन्त्री ?
बैशाख ६, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् ।
गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महराले सत्ता समीकरणमा भागबण्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्...