गणतन्त्रपछि सरकार आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित रहेको छ : अर्थमन्त्री पुन
जेठ २६, काठमाडौं | अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा...