बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाइ सघाउने, उम्मेदवारी फिर्ता लिइदैँ
चैत २७, बझाङ | बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएकाे छ ।
त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने...