लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा पुन: आचार्य नियुक्त
जेठ ३२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन् ।
रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना...