शिखर सम्मेलनका विषयमा प्रधानमन्त्री र मुख्यमन्त्री चौधरीबीच छलफल
फागुन ९, काठमाडौँ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र...