सिहदरबार, पार्टी कार्यालय र नेताहरुका घरको फोहोर नउठाउने बालेनको चेतावनी
जेठ ७, काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसलेख्दै मेयर साहले सरकारलाई...