दाङस्थित घोराही–तुलसीपुर सडक चार लेनको बनाउँछौँ : मन्त्री शर्मा
असोज २७, तुलसीपुर | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छिन् । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले...