शिथिलतामा रहेको अर्थतन्त्रलाई लयमा फर्काएँ : डा. महत
फागुन २९, काठमाडौं | पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिथिलतामा रहेको अर्थतन्त्रलाई आफूले लयमा फर्काएको जिकिर गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै...