एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष लगायतका नेताहरु एमालेमा प्रवेश
भदौ ६, सुर्खेत | नेकपा (एकीकृत समाजवादी) का सुर्खेत अध्यक्ष मोहन बडुवाललगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् । २०७९ मंसिरमा भएको...