युवतीलाई बलात्कार गरेको आरोप राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारी पक्राउ
असार २१, काठमाडौँ | राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ‘सूचक’लाई ३३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–८ बिजौरी घर भएर काठमाडौँको हनुमानस्थानमा...