सरकारले अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ : महामन्त्री थापा
मङ्सिर ३०, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अचेल आफ्ना कुराहरू सामाजिक सञ्जालबाट भिडियो फुटेजमार्फत प्रस्तुत गर्न थालेका छन् ।
तीन दिन अघि उच्च शिक्षामा भएको दलीयकरण र भागबन्डाको विरोधमा...