जेनजी आन्दोलनका घाइतेद्वारा माइतीघरमा धर्ना
काठमाडौँ | जेनजी आन्दोलनका घाइतेहरूले आज काठमाडौँको माइतीघरस्थिति सडकमा धर्ना दिएका छन् । आन्दोलनका क्रममा दमन गर्ने दोषीलाई कारवाहीका साथै मुलुकमा न्याय स्थापना, जेनजी समूहरूको एकता र भ्रष्टाचारको अन्त्य हुनुपर्नेलगायत...