सुकुम्बासी नेता परियार बैंकिङ कसुर मुद्दामा पक्राउ
काठमाडौँ | सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको हो। सरकारले काठमाडौँको खोला किनारमा बसिरहेका...