‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई
काठमाडौँ | श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले राष्ट्रिय सार्वभौमसत्ता, आन्तरिक सुरक्षा र जनसरोकारका विविध मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै...