उपचार प्रभावकारी बनाउन अस्पताललाई मन्त्रालयको निर्देशन
जेठ २६, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय...