अर्थतन्त्रलाई लयमा ल्याउन कोसिस भईरहेको छ : अर्थमन्त्री महत
भदौ १६, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउन आफुले प्रयास गरिरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाजको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन...