मन्त्रिपरिषद बैठकले दियो प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
भदौ ६, काठमाडौं | मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत दिएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको...