सांसदको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?
जेठ २५, काठमाडौँ | राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै...