रेशम चौधरीलाई ‘क्रान्तिकारी’ भन्दै बाबुरामको सलाम !
जेठ ३, काठमाडौँ | नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टिकापुर हत्याकाण्डका योजनाकारका रूपमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई ‘क्रान्तिकारी’ संज्ञा दिएका छन् ।
सर्वोच्च अदालतले चौधरीको मुद्दामा...